कोभिड–१९ को नमूना परीक्षणको दायरा बढाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताउनुभयो । उहाँले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग नजिकैको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित सङ्क्रमणको लक्षण देखिएको अवस्थाको अतिरिक्त ६० वर्ष भन्दामाथिका वृद्धवृद्धा, गम्भिर प्रकारको स्वासप्रश्वासका बिरामी, … Continue reading कोभिड–१९ को नमूना परीक्षणको दायरा बढाइयो